लुम्बिनी प्रदेश
जिल्ला बाँके
खजुरा गाँउपालिका
वडा नं.: ४
मतदान केन्द्र: ने.रा.आ.वि., ई गाउँ
मिति २०७९ साल बैशाख ३० गते स्थानिय तह निर्वाचन २०७९ हुन गैरहेको छ । यस खजुरा गाउपालिका वडा नं ४ बाट नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गठबन्धनका उम्मेदवार टेक बहादुर राेका क्षेत्री वडा अध्यक्ष पदको लागि निर्वाचनमा उठन्नु भएको छ ।
खजुरा गाउपालिका वडा नं ४ को वडा अध्यक्ष पदमा उठ्नु भएका उमेदवारहरु:
क्र.स. | उम्मेदवारको नाम | राजनीतिक दल/स्वतन्त्र |
१ |
टेक बहादुर रोका क्षेत्री |
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
२ |
तिलक विर सुनार |
नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
३ |
ओपेन्द्र बहादुर खत्री |
राष्ट्रिय प्रजातन्त्र पार्टी |
समबन्धित सम्पुर्ण मतदाताहरुले बैशाख ३० गतेका दिन निर्वाचनको समयमा गएर हसिया हतौडामा मत हालि खजुरा गाउपालिका वडा नं ४ को वडा अध्यक्ष पदमा गठबन्धनका उम्मेदवार टेक बहादुर राेका क्षेत्रीज्यूलाई बहुमतका साथ बिजय गराउँ ।